काठमाडौं ५ माघ, : आज तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने २८६२ औँ सोनाम ल्होसार पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व तामाङ समुदायको प्रमुख सांस्कृतिक चाड हो। सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र ...