काठमाडौं, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति भोलि (माघ ६) देशभर उमेदवारी मनोनयन हुँदै छ । राजनीतिक दलहरूलाई यतिबेला टिकट वितरण गर्न भ्याइनभ्याइ छ । जसमध्ये सर्वाधिक चर्चामा रहेको दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाको टिकट वितरण प्रक्रिया चलिरहेको ...