विराटनगर, ६ माघ २०८२ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा मुख्य राजनीतिक दलहरूले उम्मेदवारहरू टुंग्याएका छन् । मोरङको ६ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस (नेका), नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पुराना विजेता, नयाँ अनुहार र प्रभावशाली नेताहरूको मिश्रण ...