काठमाडौं ६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन दिउँसो २ बजेसम्म देशभर ८६१ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहान १० बजेदेखि सुरु भएको प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ। १६५ वटै निर्वाचन क्षेत्रस्थित मुख्य निर्वाचन ...