काठमाडौं २९ भदौ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द हुने सूचना जारी गरेको छ । मुख्य रजिस्ट्रार विमल पौडेलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । भदौ २४ गते दर्शनकारीको आगजनी, तोडफोड र लुटपाटका कारण अदालतका भौतिक संरचनामा क्षति पुगेको भन्दै ...