काठमाडौं, ८, माघ – सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) को आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी दिएका महेश्वर दाहालका प्रस्तावक तथा नेकपाका नेता हरिबोल गजुरेलसहितलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि काठमाडौं बोलाएका छन्। सिन्धुली–२ को टिकट ...