काठमान्डौ माघ ९, पूर्वप्रधानमन्त्री डाबाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आफूलाई सघाउन नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवारलाई आग्रह गरेका छन्। गोरखा २ बाट उम्मेदवार बनेका नेकपाका नेता लेखनाथ न्यौपानेलाई शुक्रबार बिहान फोन गरेर भट्टराईले निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका हुन्। पूर्व माओवादी नेता भट्टराई ...