विराटनगर, २३ मंसिर । प्रतित्रन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मोरङमा एक शिक्षकको अपहरणपछि हत्या गरेको छ । बिप्लव समुहले घरबाटै शिक्षकको अपहरण गरी जंगलमा लगेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली ...