काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तीका लागि प्रधानमन्त्री ओलीले मंसिर २८ गते आइतबार बालुवाटारमा बैठक बोलाउनु भएको हो । बैठक बिहान ९ बजे बस्ने बताइएको छ ।संवैधानिक पदाधिकारी नियुक्तीका विषयमा ...