काठमाडौं, २४ मंसिर । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले नेपाल र चीनले जसरी अरु देशले पनि सहकार्य गरे कोरोना भाइरसलाई हराउन सक्ने बताएका छन् । मङ्गलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेको भोलिपल्ट विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता ...