बुटवल, २१ मङ्सिर । आइतबार बिहान बुटवलमा भएको गोली काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । होटलमा बसेर खाग तस्करीको योजना बनाइरहेकामध्ये एक जना आफ्नै साथीले प्रहार गरेको गोली लागेर घाइते भएको अर्का एक जना फरार रहेको बुटवल प्रहरीले जनाएको छ ...