काठमाडौं , ४ बैशाख । सामान्यतया ग्याङ शब्दले समूह भन्ने बुझाउँछ । विचार, रहर, रुची, ईच्छा समान भएको व्यक्तिको हुल नै ग्याङ हो । मानिसहरु सबैको आफ्नै ग्याङ हुन्छ, कस्तो उदेश्य प्राप्तीको लागि राम्रो वा नराम्रो भन्ने कुरा आफूमा भर पर्ने विषय हो । अझ ...