काठमाडौं, २६ चैत । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका छन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा ...