ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कवि वीरु वाङ्देललाई ‘जसराज किराती साहित्य पुरस्कार’


admin
चैत्र २३, २०७४ शुक्रबार  ७ : ०१ बजे

काठमाडौँ, २३ चैत । नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु-याएवापत भारत सिकिमका कवि वीरु वाङ्देललाई ‘जसराज किराती साहित्य पुरस्कार’बाट सम्मान गरिएको छ ।

जसराज किराती साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार वैरागी काइँलाले नगद रु ५० हजारसहित कदरपत्रद्वारा उहाँलाई सो सम्मान गरिएको हो ।

वाङ्देलका कविता संग्रहमा ‘सूर्य अघि उभिएको छायाँ’, ‘आहट मानेभञ्ज्याङ’, ‘एउटा सामाजिक उपन्यास’, ‘केही नक्षत्र हाम्रा’, ‘सिर्जनाका फूलहरु : इन्द्रेणीका रङहरु’ (जीवनी संकलन)लगायत दर्जनौँ कृति प्रकाशित छन् ।

सो अवसरमा साहित्यकार काइँलाले भारतका सिक्किम, दार्जिलिङलगायत स्थानमा बस्ने नेपाली मूलका विदेशीले नेपाली भाषाको विकास र प्रवद्र्धनमा सहयोग पु-याएकोमा खुशी व्यक्त गर्नुभयो ।
साहित्यकार डा विष्णु राईले खोटाङमा जन्मेका जसराज किरातीले ग्रामीण परिवेशलाई बिम्ब बनाई साहित्य सिर्जना गरेका कारण उहाँका शुभेच्छुकले उक्त प्रतिष्ठान गठन गरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा सक्रिय स्रष्टालाई पुरस्कार गर्ने नीति लिएको जानकारी गराउनुभयो ।

प्राज्ञ श्रवण मुकारुङ, साहित्यकार शशी लुमुम्बु लगायतले सम्मानित वाङ्देलका कृतित्वबारे प्रकाश पार्दै साहित्यले समाज सुधारका क्षेत्रमा सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com