काठमाडौं, २४ चैत । कालोहरिणको शिकार गरेको अभियोगमा दोषी ठहर भई जेल चलान भएका बलिउड अभिनेत सलमान खानलाई जोधपुरको जिल्ला अदालतले शनिबार ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उनी साझँसम्म जेलबाट छुट्न सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् । करिब बीस बर्ष अघिको ...