एजेन्सी । इन्स्टाग्राम अन्य सामाजिक सञ्जाल भन्दा वयस्क सामाग्रीको लागि अलि बढि कडा छ । विशेष गरी ट्वीटरमा फोटो माध्यम इन्स्टाग्रामको तुलनामा सबैखाले सामाग्री शेयर हुने गर्छ ।
तर इन्स्टाग्रामले पार्नस्टारहरुलाई पनि फ्यानहरुलाई आफ्नो वास्तविक जीवनसँग सम्बन्ध राख्न भने खुला गरेको छ । त्यसैले पनि धेरै भन्दा धेरै पोर्नस्टारहरु इन्स्टाग्राममा जोडिएका छन् । त्यहाँ उनीहरुले पोष्ट गर्ने फोटोहरु उनीहरुको व्यक्तिगत जीवनसँग सम्बन्धीत कम नग्नता भएका फोटोहरु हुन्छन् ।
पोर्नस्टारहरुको पनि सामाजिक सञ्जालमा निकै धेरै फलोअरहरु छन् । यी हुन् इन्स्टाग्रामका लोकप्रिय पोर्नस्टारहरु ।
(नोटः यस सूचीमा समावेश भएका केही पोर्नस्टारहरु हालसालै पोर्न पेशाबाट बाहिरिएका छन् । तर उनीहरुका वयस्क सामग्री इन्टरनेटमा दिनप्रतिदिन प्रख्यात बन्दै गइरहेको छ ।)
१. सन्नी लियोनी – 12.4m followers
२. मिया खलिफा – 6.3m followers
३. एलेक्सिस टेक्सास – 3.6m followers
४. क्रिष्टि क्याक – 3.1m followers
५. रेचेल स्टार – 2.4m followers
६. निक्की बेन्ज – 2.2m followers
७. निकोल एनिष्टोन – 2m followers
८. रोमी रेन – 1.9m followers
९. लिजा एन – 1.7m followers
१०. मिया माल्कोभा – 1.6m followers
स्रोत सामाजिक संजाल
प्रतिक्रिया दिनुहोस्