ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहका लागि तयार दीपिका


एबीसी न्यूज
चैत्र २६, २०७४ सोमबार   ११ : ०२   बजे


बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको चाँडै बिहे हुने चर्चा व्यापक छ । अन्तरवार्तामा उनले भनेकी छिन्, ‘विवाह मेरो जीवनका लागि जरुरी हिस्सा हो । म पनि मेरा अभिभावकहरु जस्तै विवाह गरेर बस्न चाहन्छु ।’
आफु विवाहको लागि तयार भएको अन्तरवार्तामा उनले बताएकी छिन् । ‘म आफुलाई एउटा कामकाजी महिलाको रुपमा देखाउन चाहन्छु । आमा हुने रहर छ मलाई पनि । विवाह मेरो लागि महत्वपूर्ण आवश्यकता हो । मैले मेरा आफन्तहरुको जीवनशैली देखेको छु । म पनि त्यस्तै खुसी हुन चाहन्छु,’ दीपिका भन्छिन् ।

अहिले कामकै कारण आफ्नो जीवन मुस्किलमा बितिरहेको अनुभव गरेकी छिन् उनले । घर, परिवार, बुबा आमालाई भेट्न पनि उनले विशेष सेड्युल बनाउनुपर्ने स्थिति छ । विवाह कहिले भन्ने प्रश्नमा भने उनले टार्न खोजे झै कुरा गरिन् ।

‘जुन दिन मेरो साइत आउँछ, त्यो दिन मेरो बिहे हुन्छ,’ उनले हाँस्दै भनिन् । अहिले तत्कालै फिल्म छाड्ने हो भने आफ्नो वरिपरि भएका मान्छेहरु पागल हुनसक्ने उनको भनाई थियो । पद्मावतको सफलतापछि उनको दैनिकीमा परिवर्तन भएको टिप्पणी धेरैले गरेका थिए । तर उनले आफुमा कुनै परिवर्तन नभएको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group