काठमाडौं, ९ असार ।विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइसल्याण्डको नतिजामा ...