ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबलः आज ६ टोलीबीच कडा प्रतिप्रर्धा – कसको टक्कर कोसँग ?


एबीसी न्यूज
असार ८, २०७५ शुक्रबार  ९ : ३१ बजे
मस्को । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् ।

ब्राजिल र कोष्टारिका
समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘इ’ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिल स्विजरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने कोष्टारिका सर्बियासँग १-० ले पराजित भएको थियो।

सेन्ट पिटर्सबर्ग रंगशाला

नाइजेरीया र आइसल्याण्ड
आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह ‘डी’ का नाइजेरीया र आइसल्याण्ड भिड्नेछन्। सो खेल भोल्गोग्राड रंगशालामा हुनेछ। नाइजेरीया पहिलो खेलमा कोस्टारिकासँग २-० ले पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न आइसल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

                    भोल्गोग्राड रंगशाला 

सर्बिया र स्विजरल्याण्ड
त्यस्तै कालिनिन्गराड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा समुह ‘इ’ का सर्बिया र स्विजरल्याण्ड आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न स्विजरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

कालिनिन्गराड रंगशाला

 -एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com