विश्वकप २०१८ समूह ई – ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्विया। समूह ‘ई’मा पाँच पटकको विश्वविजेता ब्राजिल परेको हुँदा सवैको चासो यहि समूहमा छ। उत्तर अमेरिकी राष्ट्र कोस्टारिका र स्विट्जरल्यान्ड पनि यहि समूहमा छन्। विश्वकपमा चुक्दै आएपनि दुवै टिममा उत्कृष्ट खेलाडी समावेश छन्। सर्विया पनि युवा खेलाडीले भरिपूर्ण ...