जेठ १८ – इंग्ल्याण्ड र पाकिस्तानको दास्रो तथा अन्तिम टेष्ट क्रिकेट शुक्रबार सुरु हुँदैछ । पहिलो टेष्ट ९ विकेटले हारेको इंग्ल्याण्डका लागि यो टेष्ट बराबरी गर्ने र पाकिस्तानका लागि शृंखला दुई शुन्यले आफ्नो पक्षमा पार्ने अवसर हो । खेल इंग्ल्याण्डको लिड्समा हुनेछ । इंग्ल्याण्ड र ...