ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रथम टिभ्स् कलेज बास्केट बल प्रतियोगिता सम्पन्न


एबीसी न्यूज


काठमाडौं, १५ जेठ । धुम्बाराही स्थित टिभ्स् कलेजले आयोजना गरेको प्रथम आइभीसी बास्केट बल प्रतियोगिता २०७५ विशाल मिलन केन्द्र चण्डोलमा सम्पन्न भएको छ।

नेपालभरबाट एसईई परीक्षा दिएका विद्यार्थीहरुको सहभागिता रहेको उक्त खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ १६ टिमको सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी र प्रमाणपत्र सहित प्रथमलाई नगद ५ हजार र द्धितियलाई ३ हजार पुरस्कार वितरण गरेको टिभ्स् कलेजका खेलकुद संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रथम हुने टिममा पुरुषतर्फ नेरिक स्कुल र महिलातर्फ यूरो टिम रहेको छ भने द्धितियमा पुरुषतर्फ द ग्रेट माया टिम र महिलातर्फ बुदानिलकण्ठ टिम रहेको छ । विद्यार्थीहरुलाई सक्षम बनाउन यस्ता खेलकुदको विकासका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने काठमाडौं महानगर पालिका–४ का वडा अध्यक्ष मोहन विष्टले बताए । प्रतियोगिता समापन कार्यक्रममा विभिन्न व्यक्तित्व र कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आँउदा दिनमा टिभ्स् कलेजले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न र अबल खेलाडीलाई अझै उत्प्रेरण जगाउन कलेजले छात्रवृति प्रदान गर्ने प्रधानध्यापक भीम श्रेष्ठले जानकारी दिए । प्रतियोगिता जेठ १२ देखि १४ सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com