नेपालगन्ज, २० जेठ । नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँके कोहलपुरमा आईतबार सम्पन्न भएको फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरान उपाधि जित्न सफल भएको हो । बिजेता धरानले ट्रफि सहित ५० हजार नगद हात पा¥यो । कोहलपुरको प्रस्तावित ...