काठमाडौं, १२ जेठ । प्रथम आइभिसी बास्केटबल प्रतियोगिता २०७५ सुरु भएको छ । धुम्बारही स्थित टिभ्स् कलेजले गरेको प्रथम आइभीसी बास्केट बल प्रतियोगिता २०७५ विशाल मिलन केन्द्र चण्डोलमा सुरु भएको हो । प्रतियोगितामा नेपालभरबाट एसईई परीक्षा दिएका विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ...