काठमाडौं, २९ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं म्याचमा जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । १७७ रनको लक्ष्य राजस्थानले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । यो जितमा जोस बटलरले ११ चौका र ...