ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बास्केट बल प्रतियोगिता सुरु


एबीसी न्यूज
जेष्ठ १२, २०७५ शनिबार  ८ : ४२ बजे

काठमाडौं, १२ जेठ । प्रथम आइभिसी बास्केटबल प्रतियोगिता २०७५ सुरु भएको छ । धुम्बारही स्थित टिभ्स् कलेजले गरेको प्रथम आइभीसी बास्केट बल प्रतियोगिता २०७५ विशाल मिलन केन्द्र चण्डोलमा सुरु भएको हो ।

प्रतियोगितामा नेपालभरबाट एसईई परीक्षा दिएका विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ १६ टिमले सहभागीता जानएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५ हजार ,दोस्रोलाई तीन हजार प्रधान गरिने छ । खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई सक्षम बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने कलेजका खेलकुद संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोसगिता जेठ १२ देखि १४ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com