ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेनाल्टीमा चुकेपछि अर्जेन्टिनी कप्तान तथा स्टार स्ट्राइकर मेस्सीले के भने ?


एबीसी न्यूज
असार ३, २०७५ आईतबार  ९ : २० बजे

काठमाडौं, ३ असार। आइसल्याण्डविरुद्धको शनिबारको खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न चुक्दा आफू टुटेको प्रतिक्रिया दिएका छन् ।

मेस्सीले अघि भने, ‘पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’ आइसल्याण्डको रणनीतिका कारण निकै कठिन भएको मेस्सीको भनाई छ ।

आफूहरूले पाइसकेको तीन अंक पनि लिन नसकेकोमा दुःखी रहेको उनले बताए । उनले भने, ‘विजयी सुरुवात जहिले पनि महत्वपूर्ण हुन्छ । तर अब हाम्रो ध्यान क्रोएसियासँगको खेलमा छ ।’

मेस्सीले यो सँगै क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला सात पेनाल्टीमा चार पेनाल्टीमा गोल गर्न सकेका छैनन् । अर्जेन्टिनाले अब आउँदो बिहीबार क्रोएसियासँग खेल्नेछ ।

विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा शनिबार पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डसँगको खेलमा अर्जेन्टिना १–१ को बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com