काठमाडौं, १३ चैत । प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणसम्बन्धी विवरण हेर्न मिल्ने सिस्टम लन्च गरेको छ । जसअनुसार कोरोनानेपाल। https://coronanepal.live/० नामक पोर्टलमा गएर नेपालका साथै विश्वका अन्य देशको कुल संक्रमण, मृत्यु तथा निको भएकाको संख्या हेर्न सकिन्छ । यस सिस्टमको ...