ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल विशेषज्ञसहितको टोली तेस्रो पटक इटाली पुग्यो चीनले


एबीसी न्यूज
चैत्र १२, २०७६ बुधबार  ४ : १३ बजे

काठमाडौं, १२   चैत ।  चीनले १४ जना मेडिकल विशेषज्ञलाई कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपको इटालीमा पठाएको छ। कोरोना भाइरसको संक्रमणमा सहयोग पुर्‍याउन गएको टोलीले आठ टन मेडिकल उपकरणसमेत इटाली लगेको छ। पूर्वी चीनको फुजियान प्रान्तबाट विशेषज्ञ डाक्टरसहितको टोली चार्टर विमानबाट बुधबार बिहान इटाली प्रस्थान गरेको सिन्ह्वाले जनाएको छ। मेडिकल उपकरणमा ३० भेन्टिलेटर, २० मेडिकल मनिटर, ३० हजार थान मेडिकल मास्क, २० हजार थान एन ९५ मास्क र तीन हजार थान फेसशिल्ड रहेको छ। यसअघि चिनले दुई पटक विज्ञ चिकित्सकसहित मेडिकल उपकरण इटाली पठाएको थियो।

फुजियान प्रान्तका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरु इटाली गएको जनाइएको छ। श्वास प्रश्वास, सघन उपचार, संक्रामक रोग, संक्रामक रोग नियन्त्रक, परम्परागत चिनियाँ पद्धतिलगायका क्षेत्रमा विशेषज्ञ इटाली प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com