काठमाडौं, २० चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९०को संक्रमण अमेरिकामा अन्य देशमा भन्दा तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार ४ सय बढी नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा पछिल्लो २४ ...