काठमाडौं १४ चैत (एबीसी न्यूज) नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ बाट पिडित श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज एक भिडियो सन्देश जारी गर्दै जिम्मेवार आमसञ्चार माध्यमको प्रशंसा गर्दै जनतालाई सही सूचना सम्प्रेषित र ...