काठमाडौं, १० माघ । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई भेटेर ज्ञापनपत्र प्रस्तुत गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।हिजो केवल व्यवसायीको राष्ट्रिय भेलाले उठाएका विषयहरूलाई ज्ञापनपत्रमा समेटिएको थियो । व्यवसायीले पोलभाडाको सम्बन्धमा ...