काठमाडौं ४ माघ । श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसका इन्टरनेसनल मार्केटिङ डाइरेक्टर डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त हुन नपाउँदै विवादमा आएका थिए । तर सभापति रबि लामिछानेले उनैलाई काखी च्यापेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डोलप्रसादलाई श्रम मन्त्रालयको जिम्मा ...