ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकहरुको मर्जरले वित्तिय क्षेत्रको अनावश्यक प्रतिस्पर्धा हट्ने प्रधानमन्त्रीका आशा


ABC NEWS
पुस २५, २०७९ सोमबार   १२ : ०९   बजे

 

काठमाडौं २५ पुस। प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था मर्जर लगायताका कृयाकलापले ठूला परियोजनामा श्रोत जुटाउन सहज हुनेछ, प्रधानमन्त्री प्रचण्डलेभने, यसले अझ बढी वित्तीय दक्षता बढ्ने छ। अर्कातिर वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हटेर जाने छ।
प्रधानमन्त्री प्रचण्डले भने बैंकहरुको मर्जरबाट विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न सहज हुने बताएका छन्।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि सोमबार सम्बोधत्रनका कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

बैंक तथा वित्तीय संस्थान देशका आर्थिक क्षेत्रका खम्बा हुन्। वित्तीय साक्षरता र स्वरोजगारमा पनि लगानी बढ्ने विश्वास छ, उनले भने, हाम्रो जस्तो विकाशशील देशमा निजी क्षेत्रको ठूलो भूमिका छ।

उनले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई यहाँसम्म ल्याएर देशकै ठूलो बैंक बनाउनु चानचुने कुरा नभएको बताए।

सबैलाई मिलाएर यहाँसम्म आइपुग्नु नै ठूलो कुरा हो। देशकै ठूलो बैंक बनाउन दुवै बैंकको यो योगदान छ, उनले भने,यो पक्कै सजिलो काम होइन। तपाईंहरुले धेरै उतारचाढ पार गर्नुपर्यो। यो हाम्रो राष्ट्रका लागि महत्वपूर्ण कदम हो। यो मर्जरले देशले अझै बलियो, थप विविध र गतिशील बैंकिङ क्षेत्र पाउने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group