ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई उपप्रधानमन्त्रीका सचिव सरुवा : सिंचाइ सचिव केशव शर्मा भौतिक पूर्वाधारमा, गोपाल सिग्देललाई ऊर्जामा सरुवा


ABC NEWS

 

काठमाडौं ४ माघ । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। सिग्देलले ऊर्जा मन्त्रालयअन्तर्गत सिंचाइ क्षेत्र हेर्ने छन्।

ऊर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले मन्त्रलाय सम्हाले लगत्तै उनको रोजाइमा सचिवको सरुवा भएको हो ।

सरकारले सबै मन्त्रालयलाई ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यूनतम कार्यक्रमलाई कार्यान्वयन का लागि कार्ययोजना बनाउने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई दिएको छ। यसअघि सम्म सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेलले बहन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com