काठमाडौ ३० बैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका र दुई शिक्षक रहेका छन् । पछिल्लो आक्रमण ओइ थेइन क्विन गाउँको एउटा विद्यालयमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘जुन्टा’ म्यानमारको सेना हो, ...