काठमाडौ २८ बैशाख । पाकिस्तानको विदेश मन्त्रालयले भारत र पाकिस्तानबीचको युद्धविरामबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यको स्वागत गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयले एक्समा पोस्ट गरेको छ, ुपाकिस्तानले भारत(पाकिस्तान सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको स्वागत गर्दछ।ु अगाडि भनेको छ, ुहामी पाकिस्तान र भारतबीचको ...