काठमाडौ ३१ बैशाख । साउदी अरब भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम हुनुमा अमेरिकाको हात रहेको दाबी दोहोर्याएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी(अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान यद्धविराम गर्न सहमत भएको जिकिर गरेका हुन्। ...