काठमाडौ १ जेठ । भारतीय सेनाले मणिपुरको चन्देलमा मुठभेडमा कम्तीमा १० जना मारिएको दाबी गरेको छ। भारतीय सेनाले बुधबार राति भनेको छ, मणिपुरको चन्देल जिल्लामा आसाम राइफल्सको एक युनिटसँगको मुठभेडमा कम्तीमा दश उग्रवादी मारिएका छन्। भारत(म्यानमार सीमानजिक चन्देल जिल्लाको नयाँ समताल गाउँनजिकै सशस्त्र उग्रवादीहरूको आवागमनबारे ...