काठमाडौ ५ जेठ । भारतसँग तनावका बीच पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार सोमबार तीन दिन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सदस्यसहित अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार ...