काठमाडौ १ जेठ । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्किएमा शान्ति वार्ता हुँदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ । शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ...