काठमाडौँ, १७ चैत । यदि युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । । रुस र यक्रेनबीच युद्ध जारी भएको आज (बिहिबार) ३६ दिन पूरा भईसके पनि युद्ध रोकिने अवस्थामा पुगेको छैन । युद्ध ...