काठमाडौँ, २ चैत । तीन सातादेखिको रुसको सैन्य आक्रमणका कारण युक्रेनका मुख्य शहर अस्तव्यस्त भएका छन । युक्रेनको राजधानी किभ पनि चारैतिरबाट रुसी सेनाको घेरामा परेको छ । युक्रेनमा रुसको सैन्य आक्रमण २१औं दिनमा प्रवेश गरेको छ । तीन सातादेखिको आक्रमणले युक्रेनमा मुख्य शहरहरु अस्तव्यस्त ...