काठमाडौँ, ८ बैशाख । युक्रेन रुससँग वार्ता गर्न तयार भएको छ । युक्रेनी र रुसबीच युद्ध जारी भएको आज ५७ दिन पूरा भएको छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल ...