बेइजिङ — चीनले भारतसँगको सीमा विवाद मात्रै सम्पूर्ण सम्बन्धको विषय नभएको जनाएको छ। मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता चाउ लीच्येनले सीमा मुद्दा मात्रै चीन–भारतको सम्पूर्ण सम्बन्ध नभएको टिप्पणी गरे।भारतको वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार चीनलाई पछि पार्दै अमेरिका भारतका लागि सबैभन्दा ...