ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ : पुटिन


एबीसी / संवाददाता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ । रुसी सेनालाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो । रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपिल गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको पनि पुटिनले बताउनुभयो । युरोपले डोनबास क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको र त्यो रुसका लागि खतरा रहेकोले अहिलेको शैन्य कारवाही डोनबास क्षेत्रमा केन्द्रित गरेको पनि उहाँले बताउनुभयो ।

पुटिनले आफ्नो भाषणमा कुनै ठूलो घोषणा भने नगर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले पश्चिमाहरूले आफूहरूको कुरै सुन्न नचाहेकोले अहिलेको अवस्था आएको दोहोर्‍याउनुभएको छ । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रुसले गरेको विजयको सम्झनामा हरेक वर्ष मे ९ मा रुसमा विजय दिवस परेड मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com