ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने


एबीसी / संवाददाता
चैत्र २२, २०७८ मंगलबार  १ : ०४ बजे

काठमाडौँ, २२ चैत । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका छन् । रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्न लागेका हुन् ।

युक्रेनको एक सहर बुचामा भएको हत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको बेला राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।
जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले युक्रेनमा भएको हत्याबारे स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता दिएकी छिन् । जेलेन्स्कीले बुचामा भएको आम नागरिकको कथित हत्याको खुला र पारदर्शी अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । राजधानी कीभ युद्ध क्षेत्रबाट रुसी सेनाहरू फर्किने क्रममा जथाभाबी बुचामा ४ सय भन्दा बढि मानिसहरूको हत्या गरेको युक्रेनले दाबी गरेको छ । यद्यपी युक्रेनी राष्ट्रिपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन् ।

आज ४१ दिनसम्म पनि युक्रेनले रुसी आक्रमणलाई थेगिरहेको छ । यसरी युद्ध थेग्न सक्नुको कारण सैनिकहरूको उच्च हौसला, उपयुक्त निर्देशन र नियन्त्रण, सहि रणनीति र सुचना प्रवाह हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com