ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस विरुद्धको युद्धमापछि नहट्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको दाबी


एबीसी / संवाददाता
फाल्गुन २५, २०७८ बुधबार  १२ : १८ बजे

काठमाडौँ, २५ फागुन । रुससँग युद्ध लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस विरुद्धको युद्धमा पछी नहट्ने दावी गर्नुभएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई भर्चुअल माध्सयमबाट सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस विरुद्धको युद्धमा सबै मोर्चाबाट आक्रमण जारी राख्ने बताउनुभएको हो । उहाँले जमिन, जंगल, समुद्र र आकाशबाट रुसी सेनाविरुद्धको प्रत्याक्रमण तिव्र पार्ने समेत बताउनुभयो ।

बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेल आयात पूर्णरुपले बन्द गर्ने घोषणा गरेपछि युक्रेनका राष्ट्रपतिले हाउस अफ कमन्समा सम्बोधन गर्नुभएको हो । सोही क्रममा जेलेन्स्कीेले युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न पश्चिमा जगतसँग पुनः माग गर्नुभयो । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी तेल, ग्यास र कोइला आयातमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ । यसैबीच अमेरिकी रक्षा अधिकारीहरूले केही रूसी सैनिकले आत्मसमर्पण गरेको दावी गरेका छन् । युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गतिविधिमा भएको र रुसी केही सैनिकले आत्मसमर्पण पनि गरेको दावी गरेका हुन् । पोल्याण्डले आफुसँग भएका युद्धक विमान अमेरिकी सेनालाई हस्तान्तरण गर्न तयार रहेको बताएको छ ।

पोल्याण्डसँग रुसमा निर्मित एम.आई.जि-२९ फाइटर जेट रहेको छ । उक्त विमान युक्रेनलाई सिधा नदिएर जर्मनीस्थित अमेरिकी सैनिक अखडालाई हस्तान्तरण गर्न पोल्याण्ड राजी भएको हो । त्यसको बदलामा आफूलाई चाहिने फाइटर जेटहरु अमेरिकाले उपलब्ध गराउनुपर्ने पोल्याण्डको सर्त छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com