ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार : राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


एबीसी / संवाददाता
चैत्र १७, २०७८ बिहीबार   ४ : ४४   बजे

काठमाडौँ, १७ चैत । यदि युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । ।

रुस र यक्रेनबीच युद्ध जारी भएको आज (बिहिबार) ३६ दिन पूरा भईसके पनि युद्ध रोकिने अवस्थामा पुगेको छैन ।
युद्ध विरामको लागि पटक(पटक दुई देशबीच वार्ता भएपनि कुनै समधान निस्किन सकेको छैन । हालसम्म ४० लाख भन्दा बढी मानिसहरूले युक्रेन छोडीसकेका छन् । त्यस्तै रुसले पटक(पटक परमाणु हतियारको धम्की दिईरहदाँ रुसले दोस्रो चरणको युद्धको तयारी गरिरहेको छ भन्ने बुझ्न सकिन्छ । पहिले जेलेन्स्कीले लेखेको चिठ्ठी त्यसपछि रुसमा भएको बिस्फोटबाट रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन स्तब्ध भएका छन् र भिषण युद्धको चेतावनी समेत दिएको देखिन्छ ।

सोही कुरालाई लिएर जेलेन्स्कीले आफ्नो बयान दिएका छन् । रुसले किभ माथि कब्जा गर्न नसकेपछि रुस स्तब्ध भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । रुसको प्रत्येक आक्रमणको जवाफ दिन युक्रेन सधै तयार रहेको उनको तर्क छ ।
युक्रेनसँग युद्धका क्रममा रुसले पटक-पटक परमाणु हतियार प्रयोग गर्ने धम्की समेत दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group