साउन ६ । रसुवा – गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै हिजोदेखि काठमाण्डौ–टिमुरे बस गुड्न थालेको छ । नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाण्डौबाट यात्रुबाहक बस ...